मानवीय सहायता तथा राहत अभियानहरू

संसारभरका नेपालीहरूको सहकार्यमा सञ्चालित राहत तथा विकास अभियानहरू। जारी अभियानमा तत्काल सहयोग गर्नुहोस् वा सम्पन्न अभियानहरूको विवरण हेर्नुहोस्।

सबै अभियान (All) 🔴 जारी अभियान (Active) ✅ सम्पन्न अभियान (Closed)
सबै क्षेत्र 🌊 Disaster Relief 🎓 Education ❄️ Winter Warmth ✈️ Migrant Worker Aid
🇳🇵 “सेवा नै हाम्रो धर्म हो।” 🇳🇵🇳🇵❤️ देश रोएको बेला परदेशमा रहेका नेपालीको मन पनि रुन्छ… ❤️🇳🇵🇳🇵 हामी जहाँ भए पनि नेपाली हौँ। ❤️ नेपालको दुःखमा सधैँ साथमा छौँ। Disaster Relief जारी अभियान

🇳🇵 “सेवा नै हाम्रो धर्म हो।” 🇳🇵🇳🇵❤️ देश रोएको बेला परदेशमा रहेका नेपालीको मन पनि रुन्छ… ❤️🇳🇵🇳🇵 हामी जहाँ भए पनि नेपाली हौँ। ❤️ नेपालको दुःखमा सधैँ साथमा छौँ।

🇳🇵❤️ देश रोएको बेला परदेशमा रहेका नेपालीको मन पनि रुन्छ… ❤️🇳🇵 मातृभूमि नेपालमा विपत्ति पर्दा हामी जहाँ भए पनि हाम्रो मन नेपालमै हुन्छ। दूरीले हामीलाई टाढा बनाउन सक्दैन, किनकि नेपालीको पहिचान नै एकता, सहयोग र मानवता हो। 🇳🇵🤝 यही मानवीय भावना, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको अटल प्रेमलाई आत्मसात् गर्दै हेल्प मधेशी साउदी अरब ले रसुवा बाढीपीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि: 💰 रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) 🇳🇵 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको छ। यो सहयोग रकम केवल आर्थिक सहयोग मात्र होइन, यो दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको हाम्रो माया, ऐक्यबद्धता र जिम्मेवारीको प्रतीक हो। ❤️ हामी विश्वास गर्छौँ— 🤝 एकताको हातले आशा जगाउँछ। ❤️ सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। 🇳🇵 मातृभूमिको दुःखमा सबै नेपाली सँगै हुन्छौँ। यस पवित्र मानवीय अभियानलाई सफल बनाउन आफ्नो अमूल्य समय, साथ, सहयोग र योगदान दिनुहुने: 🙏 हेल्प मधेशी साउदी अरबका सम्पूर्ण सेवक सदस्यहरू, 🙏 समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हार्दिक धन्यवाद एवं सम्मान व्यक्त गर्दछौँ। ❤️🙏 🇳🇵 हामी जहाँ भए पनि नेपाली हौँ। ❤️ नेपालको दुःखमा सधैँ साथमा छौँ। हेल्प मधेशी परिवार 🇸🇦 साउदी अरब तन ❤️ मन ❤️ धन ❤️ समर्पण 🇳🇵 “सेवा नै हाम्रो धर्म हो।” 🇳🇵

रू 1,111,100.00 संकलन 0% of रू 2,000,000,000.00